तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन हुने सुलभ फार्मेसीका लागि सम्झौता

तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन हुने सुलभ फार्मेसीका लागि सम्झौता

तिलोत्तमा, तिलोत्तमा नगरपालिका र बुट्स मेडिको प्रा।लि। बुटवल उपमहानगरपालिका–१०, रुपन्देही बीच सुलभ फार्मेसी सञ्चालनका लागि सम्झौता भएको छ । तिलोत्तमाको मणिग्राममा सचालन हुने गरी २५ दशमलव १० प्रतिशतसम्म छुट हुने गरी सो सम्झौता भएको हो ।

नगरपालिकाले सञ्चालन गर्ने सो फार्मेसी सेवामार्फत नगरबासीहरुले नगरले तोकेको छुटमा बिरामी हुँदा प्रयोग गर्ने औषधी खरीद गरी सेवन गर्न सक्नेछन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यो सम्झौता अवधि फागुन १५ गतेदेखि लागु भइ ५ वर्षसम्मका लागि हुने जानकारी दिनुभयो । सुलभ फार्मेसी सञ्चालन भएपछि नगरबासीहरुमा थप सहजता हुनेछ ।

 

प्रकाशित मिति : शनिबार, माघ २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij