बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठाउँदै

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठाउँदै

 

काठमाडौं । भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन १० टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले बाढी प्रभावित नेपाललाई सहयोगस्वरूप मानवीय सहायता र आवश्यक औषधि पठाइएको बताएका छन् ।

उनले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेका छन् । यशंकरले विपद्को यस कठिन समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् ।

यसअघि बुधबार अपराहन्न प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गर्दै सबै खाले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij