एनपीएलको लिग चरणका अन्तिम दुई खेल आज हुदै

एनपीएलको लिग चरणका अन्तिम दुई खेल आज हुदै

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् ।

आज अपराहन्न साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुदैछन्

चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै कर्णाली याक्सले भने यस सिजनआमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि शुरु हुनेदोस्रो तथा यस सिजनको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । प्लेअफमा छनौट भएको काठमाडौँले यो खेल जितेर दोस्रो स्थानमा उक्लिने प्रयास गर्ने गर्ने छ । त्यस्तै प्रतियोगिताबाट बाहिरिएको पोखराले भने यस प्रतियोगितामा दोस्रो जितको खोजीमा हुने छ

प्रकाशित मिति : आइतबार, कार्तिक २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij