बुटवल ।
बुटवल जेसिजको अध्यक्षमा राजीव गौतम निर्वाचित हुनुभएको छ ।हिजो भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा दिनेश खड्का र विनोद घिमिरे, उपाध्यक्षहरुमा कमल शर्मा, केशव श्रीस, नविन थापा, प्रकाश शर्मा निर्वाचित भएका छन् ।
यस्तै सहकोषाध्यक्षमा अमर खत्री, सहसचिवमा मोहन न्यौपानेनिर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन शत्र नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको आतिथ्यतामा भएको थियो ।

अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव राजीव गौतम, कोषाध्यक्ष अर्जुन ज्ञवाली र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विन्ध्याकेशर जोशीको प्रतिवेदन पारित भएको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्