कर्मचारीको तलब बढाए भ्रष्टचार रोकिन्छ : अख्तियार

कर्मचारीको तलब बढाए भ्रष्टचार रोकिन्छ : अख्तियार

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण भ्रष्टचार बढेको दावी गरेको छ ।आज आयोगले पत्रकारसँग गरेको भेटघाट कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार बढेको जिकिर गरेको हो ।
आम्दानी कम हुँदा राष्ट्रसेवक कर्मचारीले घुस लिने गरेकाले तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ ।
नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij