देवचुली ,
नेकपा क्रान्तिकारी माओवादीले देवचुली नगरपालिकामा रहेको मेघा पार्क रिसोर्टमा झण्डा गाडेको छ ।रिसोर्टले सार्वजनिक जग्गा अधिग्रहण गरेको र उक्त जग्गा फिर्ता गर्न आलटाल गरेको भन्दै जग्गा कब्जा गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी न्यूजर्सले बताए ।
झण्डा गाड्दै नेकपा क्रान्तिकारी माओवादीका निर्दाोष
रिसोर्टले अतिक्रमण गरेको सार्वजिनक जग्गा आजदेखि आफ्नो पार्टीको नियन्त्रणमा रहेको बताए ।
क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसर पारेर उक्त जग्गामा झण्डा गाडेको हो ।
उक्त जग्गामा बनेको संरचना हटाउन देवचुली नगरपालिकाले पटक पटक पत्राचार गरेको भए पनि पार्कले अटेर गर्दै आएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्