बुटवल ।
प्रदेश न ५मा पहिलोपटक इ आर सी पी सेवा सुरु भएको छ। पित्तनलिमा भएको ढूङा लाइ चिरफार नगरी निकालिने यस प्रर्विधी को सफलता पुर्वक लुम्बिनी सिटि अस्पताल , बुटवलमा सम्पन्न भएको हो।
विर अस्पताल बाट डि.यम ग्यासट्रोइन्टररोलोजि को अध्ययन सकायेर हाल लुम्बिनी सिटि अस्पताल मा कार्यरत डा .मुकेश शर्मा र धेरै बर्षसम्म धुलिखेल अस्पताल मा काम गरि हाल मेडिकेयर अस्पताल काठमाडौं मा कार्यरत डाक्टर विवेक पुर्बे सम्मिलित रहेको टिम ले सफलतापूर्वक सो कार्य सम्पन्न गरेको हो।
काठमाडौं बाहिर थोरै स्थानमा मात्र इ.आर.सि.पि को सुबिधा उपलब्ध रहेको डाक्टर मुकेश शर्मा ले बताउनु भयो। पित्त नली को ढुङा निकाल्न मात्र नभएर पित्त नली को क्यान्सर बाट पिडित हरुको जण्डिस कम गर्न पनि यो प्रविधि सक्षमम हुने डा.विवेक पुर्बे ले भन्नुभयो।
पेट र कलेजोरोग को सम्पुर्ण निदान र उपचार हुने यस अस्पतालमा इ.आर.सि.पि सेवा सुरु भऐ पछि सेवा ग्राही हर्षित भएका छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्