दुई लाख घूससहित कपिलवस्तु अदालतका दोभाषे पक्राउ

दुई लाख घूससहित कपिलवस्तु अदालतका दोभाषे पक्राउ

काठमाडौं
कपिलवस्तु जिल्ला अदालतका दोभाषे दुई लाख घूससहित पक्राउ परेका छन्। दोभाषेका रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। कुर्मीले ठगी मुद्दा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटकपटक घूस माग गरेको उजुरी परेको थियो। उजुरीका आधारमा उनलाई दुई लाख घुसको रकमसहित बिहीबार दिउँसो कपिलवस्तु नगरपालिका(१ स्थित महामायाबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij