JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य एकैदिन तोलामा ३ हजारले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ३ हजारले घट्यो

काठमाडौं – सुनको मूल्यमा आज एकैदिन तोलामा ३ हजार रुपैयाँ गिरावट आएको छ । बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँका कारोबार भएको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ३ हजार झरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij