काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक यहि फागुन २१ गते मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिहरनुभएका प्रधानमन्त्री ओलीलाईआज अगाडि डिस्चार्ज गरिएको हो ।उहाँलाई मृगौला दिनुभएकी भान्जी समीक्षा संग्रौलाभने २८ गते अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ ।
डिस्चार्जपछि प्रधानमन्त्रीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको उहाँका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्