सुर्य लाईफ इन्सुरेन्सद्धारा बिमा बापतको रकम हस्तान्तरण

सुर्य लाईफ इन्सुरेन्सद्धारा बिमा बापतको रकम हस्तान्तरण

बुटवल- सुर्य लाईफ ईन्स्योरेन्सले बिमा बापतको रकम हस्तान्तरण गरेको छ । आइतबार सुर्यालाईफ इन्सुरेन्स कम्पनिको बुटवल शाखाले बिमितकि श्रीमतिलाई सो रकम हस्तान्तरण गरेको हो। चार महिना अघि खेम बहादुर घर्तिले सुर्य लाइफ बाट म्यादी बिमा गरेका थिए । बिमा लगत्तै बैदेशिक रोजगारको लागि मलेसिया गएका घर्तीको बिरामि भएर मृत्यु भएको सुर्यालाइफ इन्सुरेन्सकि बुटवल शाखा पर्मुख जुना कुवरले बताइन । बिमितको मृत्युु भएकोले घर्तिकि श्रीमती मन कुमारि थापा घर्ति मगरलाई ११ लाख ३ हजार ९ सय ८१ रूपैया बराबरको नगद रकम कामना सेवा विकास बैंकद्वारा पर्दान गरेको कुवरले जानकारि दिईन । घर्तिलाई नगद सँग उपहार समेत पर्दान गरिएको थियो ।नगद शाखा प्रमुख जुना कुवरले बिमितकि श्रीमतिलाई हस्तान्तरण गरेकि हुन ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij