लण्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्

लण्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्

लन्डन
लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन्।
कोभिड१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको उनका पतिले जानकारी दिए। ुचिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ। अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौं। उनी पूर्णरुपमा स्वस्थ छिन् .
अस्पतालले श्रीमानसहित छोराछोरीलाई घरमा ुसेल्फ आइसोलेसनु मा बस्न भनेको थियो। १० दिनको सेल्फ आइसोलेसनपछि क्रिटिकल केयर युनिटमा उपचार गरिरहँदा उनले फेसबुकमा आफ्नो अस्पतालको तस्बिरसहित स्टाटस राखेर सबैलाई सतर्क रहन सबैमा अपिल गरेकी थिइन्।

प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij