लेखा समिति सभापति द्धारा प्रजातन्त्र सेनानी रेग्मीको निधनप्रति दुःख व्यक्त

लेखा समिति सभापति द्धारा प्रजातन्त्र सेनानी रेग्मीको निधनप्रति दुःख व्यक्त

बुटवल
सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह द्रारा प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति भरत कुमार शाह द्रारा सर्दान्जली व्यक्त गर्दै स्याङ्जा वालिङ नगरपालिका२ का ७९ वर्षीय रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन । हृदयाघातका कारण रेग्मीको निधन भएको थियो ।
स्याङ्जाका काँग्रेसका अग्रज एवम् शालिन नेता रेग्मीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ, रेग्मीले नेपालको प्रजतान्त्रिक र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दछुु,
सभापति भरत कुमार शाह ले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दैै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन । रेग्मीलाई नेपाली कांग्रेस सभापति देउवाले गत फागुन १९ गते ज्येष्ठ राजनीतिज्ञसभाको सदस्यमा मनोनयन गरेका थिए । स्व रेग्मीले विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टीमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले स्मरण गरेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij