सभापती शाह द्धारा कांग्रेस पुर्ब क्षत्रिय उपसभापति श्रीवास्तवको निधन प्रती श्रद्धान्जली व्यक्त

सभापती शाह द्धारा कांग्रेस पुर्ब क्षत्रिय उपसभापति श्रीवास्तवको निधन प्रती श्रद्धान्जली व्यक्त

बुटवल ।
सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस रुपन्देही क्षत्र न ७ साबिक का उपसभापति मृगेंद्र श्रीवास्तव असमाहिक निधन प्रती हार्दिकश्रद्धान्जली व्यक्त गर्नुभएको छ । २०४९ ,२०५४ मा २ कार्यकाल वडा अध्यक्ष भइ सच्चा जनप्रतिनिधि परिचित नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ५ का धरोहर नेता मृगेंद्र श्रीवास्तव निधन प्रती सभापति भरत कुमार शाह बाट हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै नेपाली कांग्रेस नेता श्रीवास्तव को असमाहिक निधनले नेपाली कांग्रेस रुपन्देही लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाहले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij