कपिलबस्तु , उदयपुर र पर्सामा थप ७ काेरोना संक्रमित भेटिए,,संक्रमित १०९ पुगे

कपिलबस्तु , उदयपुर र पर्सामा थप ७ काेरोना संक्रमित भेटिए,,संक्रमित १०९ पुगे

बुटवल ।
कलिवस्तु ,उदयपुरको भुल्के, र पर्सामा गरि थप ७ जना कोरोना भाइरस संक्रमित थपिएपछि नेपालमा संक्रमितहरुको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान प्रकाशित बिज्ञप्तीमा कोशी अस्पतालमा पिसिआर परिक्षणमा भुल्केका १८, ४५ र ६५ बर्षिया ३ जना महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुष ३ जना तथा पर्सामा ६२ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको उल्लेख गरिएको छ ।
भुल्केमा फेला परेका संक्रमितहरुको कोशी अस्पतालको पिसिआर परिक्षणबाट पुष्टी भएको थियो भने कपिलवस्तु र पर्साका संक्रमितहरुको केन्द्रिय प्रयोगशाला काठमाण्डौले पुष्टी गरेको हो ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij