तिलोत्तमामा हत्या भएकाको परिचय खुल्यो

तिलोत्तमामा हत्या भएकाको परिचय खुल्यो

रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको परिचय खुलेको  छ  ।

मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन् ।  उनीहरूको ठेगाना भने खुल्न बाँकी छ । । त्यस्तै, हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।

उहाँका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij