नवलपरासीमा ट्याक्टर दुर्घटना ; चालकको मृत्युु

नवलपरासीमा ट्याक्टर दुर्घटना ; चालकको मृत्युु

नवलपरासी –पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा आज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएकोे छ।दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेको चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठाईपछि अस्पतालले मृतको घोषणा गरेको सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयो ।

मृत्युु हुनेमा चालक सरावल गाउपालिका वडा न ७भुजहवा बस्ने ३०बर्षिय दिनेश यादव रहेको बताईएको छ। जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं४को। बर्दघाटे गाउदेखि देखि बसहिया तर्फ जाँदै गरेको लु १त६८८६नम्बर को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर तिब्र गतिमा रहेको बेला अगाडि को पाङ्ग्राा अचानक पडकेपछि ट्याक्टर अनियन्त्रित हुदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij