बुटवल लायन्स आँखा अस्पतालमा सेनिटाईजर टनेल जडान

बुटवल लायन्स आँखा अस्पतालमा सेनिटाईजर टनेल जडान

OLYMPUS DIGITAL CAMERA

बुटवल ।
लायन्स क्लब अफ बुटवल द्दारा स्थापित तथा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल को सहकार्यमा संचालित बुटवल लायन्स आँखा अस्पतालमा १ थान सेनिटाईजर टनेल आवश्यकता महशुस गरिएकोमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लि. को सौजन्यमा सहयोग प्राप्त भई अस्पतालमा जडाई भई आजबाट संचालनमा आएको छ ।आज तिनाउ मिसन डेभलपमेण्ट बैंक लि. का अध्यक्ष श्री टिकाराम घिमिरे, ्बैंकका डाईरेक्टर श्री जिवन वझाू तथा बुटवल लायन्स आँखा अस्पतालका सभापति श्री रामेश्वर श्रेष्ठद्धारा सेनेटाईजर टनेल उद्घाटन गरिएको थियो साथैै यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारिणी अधिकृत श्री प्रदिप कुमार श्रेष्ठ, लायन्स डिष्ट्रिक ३२५ बि २ का पि.डि.जि. तथा लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष एमजेएफ लायन महेन्द्र नारायण श्रेष्ठ , लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन नरेश कुमार श्रेष्ठलायन्स क्लब अफ बुटवलका ईलेक्ट प्रसिडेण्ट लायन सञ्जय जयसवाल क्लब का सचिव लायन शरदमान श्रेष्ठ तथा सदस्य ज्यूहरु, बुटवल लायन्स आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी तथा अस्पतालका कर्मचारीहरु को उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij