गाडीमा चालकबाहेक दुई जना बस्न पाउने, मोटरसाइकलको पछाडि राख्न नपाइने

गाडीमा चालकबाहेक दुई जना बस्न पाउने, मोटरसाइकलको पछाडि राख्न नपाइने

काठमाडौं ।
सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।बुधबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्र निजी गाडी जोरविरोजमा चल्न दिने लगायतका निर्णय गरेको जानकारी दिए । तर, एक गाडीमा चालक बाहेक अर्को दुई जना मात्र बस्न पाउनेछन् अत्यावश्यक कामबाहेक पैदल यात्रामा समेत रोक लगाएको सरकारले निजी सवारी संचालनमा सहज बनाएको हो । यस्तै मोटरसाइकल र साइकललाइ समेत निर्वाध संचालन हुनेछन् । तर, मोटरसाइकलमा पछाडि राख्न पाइनेछैन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij