कपिलले ट्वीट गरे विवाहको कार्ड

कपिलले ट्वीट गरे विवाहको कार्ड

भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् । उनले ट्वीठ गरेको कार्डमा उनको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् ।

गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट सन् २००५ मा भएको कपिलले पहिला नै बताइसकेका छन् ।

सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए । उनी त्यतिबेला भर्खरै करियरको सुरुवात गरिरहेका थिए । कपिलले मुस्किल समयमा गिन्नीको साथ दिए ।

गिन्नीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् कपिलले उनको राम्रो ख्याल राख्ने गरेका छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij