बुटवल-स्थानीय पुर्वाधार बिकास साझेदारी ९ संचालन कार्यबिधी ०नियमावली २०७६ अन्तर्गत प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षत्र न ५ का माननीय भरत कुमार शाह ले सैनामैना नगरपालिका वडा न ६ पटना टोल हुँदै मलमला देबि मन्दिर सम्म सिढि निर्माण कार्यका लागि संसद बिकास योजना मार्फत थप पचास लाख रु ५०,००००० लगायत का योजना निर्माण कार्य सुरु भए सङगै अनुगमनका क्रममा नेपाली कांग्रेस रुपन्देही का उप सभापति फणिन्द्र शर्मा महाधिवेशन प्रतिनिधि पुण ब.बिक नगर सभापति राम प्रसाद अधिकारी, रुपन्देही क्षत्र न ५ निर्वाचन क्षत्र योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल , नगर उप सभापति गुरु प्रसाद पराजुली ,मलमला एकिकृत सामुदायिक केन्र्द समिति का उपाध्यक्ष गोपाल पोख्रेल ,नेपाल रेड क्रस प्ररोहा अध्यक्ष लोक नाथ अधिकारी , घनश्याम बश्याल लगायत को सहभागीतामा मा अनुगमनमा तीव्रता दिइएको छ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्