प्रदेश ५ मा थप १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रदेश ५ मा थप १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल ।
प्रदेश ५ मा शनिबार थप १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय १० पुगेको छ ।‌जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २,पाल्पाका २६, प्यूठानका ४९ र रुपन्देहीका ८,भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेमा २, बर्दियामा ४,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा दाङका ३१,कपिलवस्तुका ७, रोल्पाका १,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका १६,गुल्मीका ७ र कपिलवस्तुका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij