बुटवल
सभापति भरत कुमार शाहको निर्देशन मा रुपन्देही क्षत्र न ५ मा ६५० घर धुरिमा खर र फुसको छानो मुक्त हुँदै छन। खर र फुसको छानो बिस्थापन गर्न ४ करोड ८८ लाख विनियोजन गर्नु भएको छ । शाहले चुनावको बेला फुसको छानो बिस्थापन गर्ने प्रतिबद्ता गरे अनुसार नेपाल सरकार शहरी बिकास मन्त्रालयले उक्त रकम छुटाएको हो ।
सैनामैना नगरपालिका मा १५० घर लाई ६४ लाख कञ्चन गाउँ पालिका लाई ५७ लाख ५० हजार त्यसैगरी गैडहवा गाउँपालिकामा पहलमा फुस र खरको छानो विस्थापन गर्न ८६ लाख ५० मायादेवी गाउँ पालिकालाइ १५० घर धुरिलाइ ५३ लाख लुम्बिनी सास्कृतीक नगर पालिकामा २०० घर दुरिलाइ ७८ लाख ५० हजार विनियोजन भएको छ । सभापति शाह को पहमा मा भएका रहेक योजना आफुले पारेको हु भन्ने गलत परचार गर्ने राष्टिय सभा सदस्य रहेका नेकपा का नेता आफुले गरेको भनेर सामाजिक संजाल भ्रामक समाचार देखीए पछि नेकपा नेता लाई मतदाता सङ्ग झुट को खेती नगर्न शाहले सुझाव दिएका छन ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्