रोटरी क्लब अफ बुटबल चौतारीले दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ बुटबल चौतारीले दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल।
रोटरी क्लब अफ बुटबल चौतारीले दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०१९ ÷२० का अध्यक्ष विष्णु घिमिरे एक कार्यक्रमका बिच वर्ष २०२० ,२१ का अध्यक्ष अध्यक्ष थानेस्वर पाण्डेलाइ हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा वर्ष १९२० का अध्यक्ष विष्णु घिमिरे आफनो कार्यकालमा सहयोग गर्ने क्लब मेम्वर बोड मेम्वर धन्यावाद दिनुभएको थियो क्लबले समाजीक क्षेत्रमा गरिव ,दुखी , अनाथ असायका लागि बिभिन्न खालका राहत विरण गरेको बताउनुभयो साथै क्लबले यस बर्षबाट सामुदायिक दन्त अस्पतालको काम अगाडी बढाएको बताउनुभयो । यसलाइ निरन्तरता दिदै जानु पर्ने बताउनुभयो ।
कार्यक्रमा २०२०,२१ का अध्यक्ष थानेस्वर पाण्डेले आफनो कार्यकालमा रोटरीको मुल्य मान्यतामा रहि समाजिक कामहरुमा निरन्तर लागि रहने बताउनुभयो । क्लबलाइ अगाडी बढाउन सबै साथ सहयोग आबशयक पर्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij