कोरोना भाइरस पोजेटिभ आएका बुटवलका २ जना सम्पर्कविहिन

कोरोना भाइरस पोजेटिभ आएका बुटवलका २ जना सम्पर्कविहिन

बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब संकलन गरिएको २ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना दिएका उनीहरु सम्पर्कविहिन छन्। उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेकोअस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो।
परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ।
रोजगारको शिलशिलामा भारतबाट आएका उनीहरुले रोजगारदाता कम्पनीमा जानुअघि परीक्षण गराउन आएको बताएका थिए। ५५ सयका दरले शुल्क तिरेर उनीहरुले स्वाबको नमुना दिएका थिए।

‘

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij