काठमाण्डौ
गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार नौ सय पुगेको छ । अहिले जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै जना क्वरेण्टीनमा रहेका छन् ।गएको २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुुनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्