काठमाडौं-अर्थमन्त्रीबाट राजिनामा दिएका डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको सल्लाहकार नियुक्त भएका छन् ।
१९ भदाैमा मन्त्री पदबाट राजिनामा दिएका खतिवडालाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडाको हैसियत मन्त्री सरह हुनेछ ।
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
राजिनामा लगतै खतिवडा मन्त्री सरह सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्