नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

आइतबार थप १३ सय २५ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

आइतबार थप १३ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५४८ जनाको परीक्षणमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij