डाक्टर केसीको समर्थनमा स्याङ्जामा प्रदर्शन

डाक्टर केसीको समर्थनमा स्याङ्जामा प्रदर्शन

स्याङ्जा -स्याङ्जाको वालिङ् मा आज सरकार सकारात्मक शैलीबाट चल्नु पर्छ भन्दै ३ करोड नेपालीको प्रतिनिधित्व गरि मृत्युसग नढराइ सत्यलाई आग्रह गर्दै १९ औं सत्याग्रह बस्नु भएको डा. गोबिन्द के.सि. ले उठाउनु भएको माग पूरा गर्न र चिकित्सा शिक्षामा सकारात्मक परिवर्तन गर्नु पर्छ भनी शनिबारका दिन साझ  वालिङ्का विभिन्न बिध्यालयका विधार्थी एवं गोविन्द केसि का समर्थकले ऐक्यवद्धता जनाउँदै  वालिङ्  चोकमा विभिन्न प्ले कार्डहरु प्रदर्शन गरेर डा. के.सीको समर्थन  वालिङ्का युवाहरुले  गरेका छ्न  ।
कार्यक्रममा डा.गोविन्द के सि को माग पुरा गर ,शैक्षिक संस्थामा राजनिती बन्द गर, दुरदराजमा मेडिकल शिक्षा खै??, डा गोविन्द के सि को अनसन मिडिकल माफियालाई टेनसन , समेटिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो । लामो समय देखी पटक-पटक अन्सन बस्नुभएको डा.के.सी को मागले देशको स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधार लौउने हुँदा यो माग सरकारले जसै पुरा गर्नुपर्छ भन्ने कुरालाई दबाब दिनको लागि प्रदर्शन गरेको कुरा प्रदर्शनकर्ताहरुले बाताएका छन्।
अहिले डा.गोविन्द के.सी १९ औ अनसनमा छन्

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij