रुपन्देहीमा नेकपा र  राप्रपा पार्टि परित्याग गरी  १८ जना जनता समाजवादी पार्टीमा  प्रवेश 

रुपन्देहीमा नेकपा र  राप्रपा पार्टि परित्याग गरी  १८ जना जनता समाजवादी पार्टीमा  प्रवेश 

रुपन्देही
जनता समाजवादी पार्टी नेपाल रुपन्देहीले संगठन बिस्तार अभियानलाई निरन्तरता दिदै आएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ५  इम्लिहवाँ टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  परित्याग गर्ने १८ जनालाई आज बुधबार एक कार्यक्रमका बिच  जसपामा प्रवेश गराइएको छ ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, लगायतले पार्टीमा प्रवेश गराउनु भएको हो ।
यस्तै गरि आज बुधबार  रोहिणी गाउँपालिका वडा नम्बर ५ इम्लिहवाँ टोलमा रोशन घर्तिको अध्यक्षतामा ९ पदाधिकारी सहीत ४१ सदस्यीय टोल समिति गठन  गरीएको छ ।  जसको उपाध्यक्षमा ज्ञानु घर्ति, अशोक हरीजन, हृदेश यादव, दान बहादुर घर्ति, चन्दा घर्ति  सचिवमा राज कुमार घर्ति, सह–सचिवमा धनश्याम घर्ति ,कोषाध्यक्षमा कुन्ती घर्ति रहनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।

प्रकाशित मिति : बुधबार, असोज २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij