बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुससहित पक्राउ परेका छन् । प्रहरी हवल्दार शिव चन्द्र सहानी र श्रीमती निर्मला केवटले सेवाग्रहीबाट घुस रकम लिदै गर्दा अख्यितयार दुरुपयोग अनुसन्धान अयोग, बुटवलले पक्राउ गरेको हो ।
रुपन्देहीको सियारी गाउँपालिका७ बाट शुक्रबार दिउसो उनीहरुलाई पक्राउ गरेको अख्यितयार बुटवल प्रवक्ता सुरेश भुसाललेजानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्