रुपन्देहीमा मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रुपन्देहीमा मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल
रुपन्देहीमा मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ४९ पुरुष र ३६ महिला सहित ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका २९ जना,सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका १६÷१६ जना,तिलोत्तमा नगरपालिकाका ९ जना,सुद्धोधन गाउपालिकाका ६ जना,देवदह नगरपालिका र सियारी गाउपालिकाका ३÷३ जना,तथा ओमसतिया गाउपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र कञ्चन गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय १७ पुगेको छ ।

जिल्लामा हालसम्म ४ हजार ७ सय ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १ हजार ६ सय ५४ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij