चितवन -चितवनबाट १ लाख २१ हजार ४२५ नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लंकुको ब्याम्बो कटेजमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
पक्राउ परेका सबैलाई हिरासतमा राख्न अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्