स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासीका गुप्ता पक्राउ

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासीका गुप्ता पक्राउ

काठमार्डौं
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन्।

बुटवलबाट काठमाडौं आएको रात्रिबसका यात्रुको सरसामान निरीक्षण गर्ने क्रममा शुक्रबार गुप्ताको साथबाट ४० लाख रुपैयाँ बरामद गरिएको हो।

काठमाडौंको नागढुङ्गामा यात्रुका सामान जाँच्दा स्रोत नखुलेको रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij