बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पौडेलको दुर्घटनामा निधन

बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पौडेलको दुर्घटनामा निधन

बुटवल – बुटवल बहुमुखी क्यापसका सह-प्रध्यापक डा. शिव पौडेलको आइतबार बिहान मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेल स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते भएका थिए ।

घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्ड पर्खालमा ठोकिएका पौडेललाई उचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिए ।

असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसका अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij