काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपाल–चीन सीमास्थित किमाथांका क्षेत्रको भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने थापाले बताए ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्