नयागांउ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को चौधौं बार्षिक साधारणसभा सम्पन्न

नयागांउ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को चौधौं बार्षिक साधारणसभा सम्पन्न

बुटवल

नयागांउ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवल १२ नयागांउमा भएको साधारणसभा ३ दिनसम्म संचालन भएको थियोे । साधारणसभाले अध्यक्ष रमा केसीको प्रतिबेददन पारित गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपममहानगरपालिका वडा न १२ का वडाध्यक्ष दुर्गा सुबेदीले खानेपानीको संसारभर महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरबृद्धि जरुरी रहेको बताउनुभयो ।

नयागांउ खानेपानीले सो क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी बितरण गरिरहेको अध्यक्ष केसीको भनाइ छ ।यसलाइ अझै क्षमताबृद्धि गरि आम उपभोक्ताको हितका लागि काम गर्ने उहाको प्रतिबद्धता रहेको थियो ।

कार्यक्रममा बुटवल १३ का जनप्रतिनिधि बेदप्रसाद गैरे,खानेपानीका मानार्थ सदस्य तथा निबर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, पूर्ब अध्यक्ष साबित्रा रेग्मी,मिलन पार्क अध्यक्ष दुर्गा पाण्डे,पूर्व सल्लाहकार यज्ञमूर्ति भण्डारी,सल्लाहकारहरु पुरुषोतम बस्याल,घनलाल बस्याल,शोभारखर पोखरेल।धर्मराज शर्मा,जिवलाल पन्थी खानेपानीका उपाध्यक्ष मिना जिसि,सचिब ओमप्रसाद भट्टराइ,कोषाध्यक्ष लालबहादुर गुरुङ,सहसचिब तिलबहादुर शाहानी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij