JanataToday.com

Advertisment

SKIP THIS

वि. ओ. पी. भिल्मी (कपिलवस्तु )द्वारा पटका र अबैध औषधी नष्ट

वि. ओ. पी. भिल्मी (कपिलवस्तु )द्वारा पटका र अबैध औषधी नष्ट

 

कृष्णनगर– कपिलवस्तुको वि. ओ. पी. भिल्मी (कपिलवस्तु ) क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल को कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा फेला पारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार, स्थानीय ,सुरक्षाकर्मी को उपस्थितमा नष्ट गरिएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाइएको र सिमा सुरक्षा गर्न आफूहरू सदैव तत्पर रहेको कुरा वि. ओ. पी. भिल्मी ,कपिलवस्तु प्रमुख त्रिलोचन पोख्रेल ले जानकारी दिए।

प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij