काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । आज (बुधबार) १ हजार ५६ संक्रमित थपिएसँगै संक्रमितको संख्या त्यति पुगेको हो ।
यस्तै आज यस्तै १ हजार ४८३ जना निको भएका छन् भने थप थप १४ जनाको मृत्यु भएको छ । योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ भने मृतक संख्या १ हजार ६५१ पुगेको छ ।
आज क्वारेन्टिनमा ५२५ जना छन् भने सक्रिय संक्रमित संख्या १२ हजार २४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्