लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु

बुटवल-रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान १२ बजेर ४० मिनेटमा अस्पतालको फिभर क्लिनिकमा मृत्यु भएको हो ।

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij