कोरोना अपडेट : ४२१ जनामा संक्रमण, ६३७ जना निको हुँदा ८ को मृत्यु

कोरोना अपडेट : ४२१ जनामा संक्रमण, ६३७ जना निको हुँदा ८ को मृत्यु

काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर ४२१ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आज (आइतबार) ६३७ जना संक्रमित निकाे हुँदा थप ८ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ४८७ रहेकाे छ ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५४ हजार ४९४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ८७७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

 

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij