काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४१२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
यस्तै आज (बिहीबार) ४८३ काेराेना संक्रमित निकाे भएका छन् भने थप ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज क्वारेन्टिनमा ३४२ जना छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ५८ रहेकाे छ ।
आजकाे थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५६ हजार ६४४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९०३ पुगेकाे छ ।
प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्