बिहीबार थपिए ४०३ संक्रमित

बिहीबार थपिए ४०३ संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) ४०५ जना संक्रमित निकाे भएका छन् भने थप ६ जनाकाे मृत्यु भएकाे छ । आज क्वारेन्टिनमा २३१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४२६ रहेकाे छ ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६० हजार १७७ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९४३ पुगेकाे छ ।

प्रकाशित मिति : बिहिबार, माघ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij