तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण, तीन सय दुईजनामा सङ्क्रमण

तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण, तीन सय दुईजनामा सङ्क्रमण

शुक्रबार देशभर थप तीन सय दुई जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण गर्दा तीन सय दुई जनामा पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको छ ।
नेपालमा आज थप चार सय ८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६३ हजार तीन सय ४८ पुगेको छ ।

No photo description available.

हाल तीन हजार छ सय १४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij