अबको एक साताभित्रै कक्षा १२ को नतिजा आउने

अबको एक साताभित्रै कक्षा १२ को नतिजा आउने

काठमाण्डौँ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।‘नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको छ । अहिले विद्यार्थीको हाजिर हेर्ने काम भइरहेको छ’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब छिट्टै नतिजा सार्वजनि गछौँ ।यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर इन्ट्रीको काम सकिन समय लागेका नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जनाएको छ ।

‘विद्यालयहरुले विद्यार्थीको विवरण गन्जागोल गरी पठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो’, उनले भने । गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij