काठमाडौ
नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले नवौं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। बुधबार बर्दियाको ठाकुरद्वारामा बसेको सो बैठकले आगामी जेठ १३ र १४ गते नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो।
युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने विषयमा सचिवालयले टुंगो लगाउने छ । यसअघि कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको थियो।
यसअघि गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा युनियनले महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, विश्वव्यापी रुपमा फैलिएको
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्