मदरल्याण्ड इ स्कुलको आयोजनामा रक्तदान: ५१ युनिट रगत संकलन

मदरल्याण्ड इ स्कुलको आयोजनामा रक्तदान: ५१ युनिट रगत संकलन

मोतीपुर-नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड इगंलिस स्कुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलले बार्षिक रुपमा नियमित रक्तदानको कार्य तालिका बनाए अनुसार नै रक्तदान गरिएको हो । युवा रेडक्रस दिवसको अवसर पारेर स्कुल परिषरमा गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्रदान गरेको मदरल्याण्ड इगंलिस स्कुलका प्राचार्य मणिरत्न भण्डारीले बताए ।

रक्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापती प्रेमलाल उदासले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रम गर्ने कार्य मानवीय सेवाका लागि उत्तम कार्य भएको बताए यस्तै।मदरल्याण्ड इ स्कुलका अध्यक्ष हरिहर श्रेष्ठले युवा रेडक्रस दिवसको दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
कार्यक्रम युरेस मदल्याण्ड अध्यक्ष प्रदिप कुँवरको अध्यक्षता शिक्षक जमुना पुनको संचालन संपन्न भयो ।

 

 

प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij