सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार ८७ हजार २ सयमा कारोबार भएको सुनको मूल्यमा आज दुई सयले गिरावट आएर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ८६ हजार ५ सय ५० कायम रहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमबार २० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij