काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिए हो । जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् ।
काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।
यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उनले बताए । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्