आजको मौसमको अबस्थमा यस्तो छ

आजको मौसमको अबस्थमा यस्तो छ

हाल मुलुकभर स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij